Skip to content

तीन हजार रुपैयाँ घट्यो सुनको मूल्य, कति छ बजार भाउ ? 

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलाको ३ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको ३४० रुपैयाँ घटेको छ।
शुक्रबार  सुनको मूल्य तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलाको ५ हजार ३४० रुपैयाँ रहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life