काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छ ।
स्रोतका अनुसार आजको बैठकले राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना बलियो रहेको छ ।












प्रतिक्रिया दिनुहोस्