Skip to content

सेयर बजारमा सामान्य सुधार, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ५.३६ अंकले बढेर परिसूचक २८३८.४० बिन्दु कायम भएको छ ।

३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा होटल, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य समूहको उपसूच बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । कारोबारमा १०८ कम्पनीको मूल्य बढेको छ भने १५० कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi