Skip to content

भारतसँग जीटुजी मार्फत मल खरिद गरिने

काठमाडौं । काठमाडौं । सरकारले भारतसँग जीटुजी माध्यमबाट रासायनिक मल खरिद गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडलाई दिइएको हो।

कृषि उत्पादन वृद्धि तथा किसानलाई समयमा मल उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरिएको बताइएको छ। मल अभावको समस्या समाधान गर्न सरकार सक्रिय रूपमा अघि बढेको सम्बन्धित निकायले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi