Skip to content

प्रि–ओपन सेसनमा साढे ५ अंक बढ्यो सेयर बजार

काठमाडौं । सोमबारको प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । सोमबारको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ५.५१ अंक बढेर २७३७.४६ विन्दुमा पुगेको छ। यस सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक बढेको छ।

सोमबार प्रि–ओपन सेसनमा ३७ कम्पनीको ५१ पटकको कारोबारमा ६ लाख ८१ हजार ७२६ रुपैयाँ ८० पैसाबराबरको १ हजार ८८६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ कम्पनीको मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T