Skip to content

बाँडफाँट भयो कालंगा हाइड्रोको आईपीओ

nabil bank

काठमाडा्रैं । कालंगा हाइड्रो कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको जनाएको छ ।

कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले २८ करोड ७० लाख रुपैयाँको २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

आईपीओमा २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमा २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi