Skip to content

सेयर बजार ४.०५ अंकले घट्यो , कारोबार रकममा पनि गिरावट 

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ। शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ बिन्दुमा झरेको छ।
आज सेयर बजारसंगै सेयर कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार बराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ७७ करोड ४३ लाख १५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको सेयरमूल्य बढेको छ बाँकीको घटेको छ। आज कारोबारमा आएको ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी ६ कम्पनीको सेयर मूल्य घटेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima