Skip to content

नेपाल रिपब्लिक मिडियामा नेतृत्व खाली, कामू सीईओ तिमिल्सीना पनि बाहिरिए

काठमाडौं । नेपाल रिपब्लिक मिडियामा नेतृत्व खाली भएको छ । कम्पनीमा कार्यरत निमित्त प्रमु्ख कार्यकारी अधिकृत उज्जवल कुमार तिमिल्सीनालो राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा २८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको छ ।

हाल कम्पनीमा सीईओ पद रिक्त रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T