Skip to content

कालिञ्चोक दर्शनको लाभांश घोषणा

काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ८.९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसमा बोनस सेयर ८.५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T