Skip to content

सुन–चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ५ हजार रुपैयाँ घटेको छ भने चाँदीको १४५ रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima