Skip to content

नेप्से र सिडिएससीको सीईओ तत्काल नियुक्त गर्न अर्थसमितिको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद लामो समयदेखि रिक्त रहेकाले तत्काल पदपूर्ति गर्न प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले नेपाल सरकार, अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले दुवै संस्थाको नेतृत्व लामो समयदेखि रिक्त रहँदा कार्यसम्पादनमा असर पर्न सक्ने भन्दै सीईओ नियुक्तिको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशन दिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima