Skip to content

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । गत शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा २ हजार ९ सय रुपैयाँले घटेको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ । आज ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima