Skip to content

मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी अबरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी पुलमा माथिबाट ढुंगाहरू खस्दा आवागमन एकतर्फी अबरुद्ध बनेको छ ।

ढुंगा निरन्तर झरिरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । खसेको ढुंगाहरू हटाउनका लागि उक्त स्थानमा मेशिन उपकरण परिचालन भइसकेको कार्यालयले जनाएको छ ।

रातको समयमा उक्त सडक खण्ड हुँदै यात्रा गर्दा सावधानीपूर्वक सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima