काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा छ हजार ३०० र चाँदीको मूल्य प्रतितोला ११० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार २०० र चाँदीको मूल्य तीन हजार ४९० कायम थियो ।









प्रतिक्रिया दिनुहोस्