काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । प्रधानमन्त्री शाहलाई भारतमा औपचारिक स्वागत गरिएको छ। भ्रमणका क्रममा उनले भारतीय समकक्षीसहित उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार दिउँसो नेपाली समय अनुसार ३ः२७ मा नयाँ दिल्ली पुगेका हुन । उनले नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्