काठमाडौं । कोरला नाकामा पर्यटकको चहलपहल निकै बढेको छ ।
समुद्री सतहदेखि ४ हजार ६१० मिटरको उचाईमा रहेको नेपाल-चीन उत्तरी कोरला नाकामा पर्यटकको चहलपहल बढेको हो ।
हिउँदेयाममा अत्यधिक चिसोको परवाह नगरी दैनिक १०० भन्दा बढी पर्यटक जोमसोम-कोरला सडक मार्ग हुँदै कोरला नाका अवलोकन गर्न जाने गरेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्