Skip to content

बैंकलाई शाखा घटाउन बाटो खुल्यो, महानगरभित्रका शाखा मर्ज गर्न सकिने व्यवस्था

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई देशभरका महानगरपालिकाभित्र रहेका  शाखाहरू मर्ज वा समायोजन गर्न सक्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।
‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन-एकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ ।’ मौद्रिक नीतिको पहिलो समीक्षामा भनिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime