Skip to content

प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढेको छ । मंगलबार यस सेसनमा सेयर बजार मापक नेप्से सूचक ०.६८ अंकले बढेर २६०७.३५ विन्दुमा पुगेको छ। प्रि–ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१९ अंक बढेको छ।

आज यस सेसनमा ५२ कम्पनीको ६७ पटकको कारोबारमा १३ लाख ३८ हजार ५०९ रुपैयाँ ५० पैसाबराबरको १ हजार ९२४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ। बाँकी २ कम्पनीको मूल्य भने यस सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima