Skip to content
Prabhu

रावाको सीईओका लागि ५ जनाको नाम सिफारिस

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (रावा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम छनोट भएको छ । बैंकको सीईओ छनौट समितिले आवेदन दिएका मध्येबाट ५ जनाको नाम सार्वजनिक गरेको हो ।

छनोट हुनेमा देवेन्द्र रमण खनाल, कृष्णबहादुर अधिकारी, विष्णुदेव यादव, प्रकाशचन्द्र अधिकारी र शंकर केसी रहेका छन् । ५ जनाको अन्तरवार्ता र प्रस्तुतीकरण जेठ ९ गतेका लागि तोकिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal