Skip to content

पिपुल्स हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, कहाँ कहाँ गर्दैछ लगानी ?

nabil bank

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले पुस २३ गतेका लागि बोलाएको सभामा हाल कायम रहेको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ ।

कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमध्ये ५० प्रतिशत रकम बैंकको ऋण तिर्ने र बाँकी रहेको ५० प्रतिशत रकम अर्को आयोजना निर्माणमा खर्च गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime