Skip to content

नेपाल बैंकले बनायो लगानीकर्ताको हात खाली

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T