काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्