काठमाडौ । प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनलाई विशेष सरकारी वकिलको कार्यालयले आज हाजिरी जमानीमा छोडेको छ ।
लामो समयदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका शेरचनलाई आज हाजिर जमानीमा छोडेको हो ।
शेरचनलाई आज हाजिरी जमानीमा छाड्न आदेश दिएको कार्यालयकी सूचना अधिकारी सीता पोखरेलले बताइन् ।








प्रतिक्रिया दिनुहोस्