Skip to content

यी हुन् गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका ठूला १५ सेयरधनी

nabil bank

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा विभिन्न १५ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व एसजी फिनकर्प प्रालिको १५ प्रतिशत र दीपक भट्टको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सको १३.६१ प्रतिशत, नेपबुल्स क्यापिटल प्रालिको ८.०३ प्रतिशत, हुलास अटो क्राफ्टको ४ प्रतिशत, राज बहादुर शाहको ४ प्रतिशत र शुभम दुगरको ४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै मेटा इन्भेष्टमेन्ट कम्पनी प्रालिको १.६७ प्रतिशत, प्रिन्टसेल इम्याजिन प्रालिको १.४७ प्रतिशत, सुलोचना अग्रवालको १.३३ प्रतिशत, लिला अग्रवालको १.३३ प्रतिशत, लिओन मोटर्स प्रालिको १.१३ प्रतिशत, लतिका गोल्यानको १ प्रतिशत, आकंशा गुप्ताको १ प्रतिशत र साक्षी बंशल गुप्ताको १ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life