Skip to content

सिन्धु विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा

nabil bank

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारण देखाएर पुस ९ गते राजीनामा दिएको बैंकले जनाएको छ ।

उक्त राजीनामा मंगलबार बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime