Skip to content

सन नेपाल लाइफका यी हुन् १९ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा विभिन्न १९ व्यक्ति तथा कम्पनी रहेका छन् ।

जसमा सबैभन्दा बढी ओम चाभोबिरो फीड इन्डस्ट्रीज प्रालिको ७.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै धेरै सेयर हुने दोस्रोमा रोशन केसीको ५.५२ प्रतिशत, बबिता कुमारी अग्रवाल कायलको ४.६५ प्रतिशत, कालिका इन्भेस्टमेन्ट एण्ड म्यानेजमेन्ट २.८३ प्रतिशत, सुशीला मित्तलको २.८३ प्रतिशत, बागमती इंक प्रालिको २.२० प्रतिशत, हार्भेष्ट इन्भेष्टमेन्टको २.२० प्रतिशत, किरण केसीको २.०१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कवि कुमार टिबरेवालको १.२६ प्रतिशत, स्कोन होल्डिङ्ग कम्पनी प्रालिको १.२६ प्रतिशत, श्री कृष्ण स्टील इन्डस्ट्रीजको १.२६ प्रतिश,

यस्तै, कुसुम देवी केयलको १.१३ प्रतिशत, विश्वप्रकाश गौतमको १ प्रतिशत, निरज कुमार तोडी १ प्रतिशत, पवन कुमार खेतानको १ प्रतिशत, राजेश कुमार अग्रवालको १ प्रतिशत, रुबी अग्रवाल पोद्दारको १ प्रतिशत, शशी कुमार तिबेरवालको १ प्रतिशत र सौरभ अग्रवालको १ प्रतिशत सेयर स्वामित्व छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi