Skip to content

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

nabil bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

पुस २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life