Skip to content

सार्वजनिक विदाका दिन आज बैंकका यी शाखा खुल्ने

nabil bank

काठमाडौं । शहीद दिवसका अवसरमा सार्वजनिक विदा भए पनि ग्राहक सेवालाई निरन्तरता दिन केही बैंकका शाखाहरू खुला रहने भएका छन् ।

बैंकहरूले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि सीमित शाखामार्फत सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life