Skip to content

स्प्यारो एसएमएसद्वारा ‘महिला उद्यमशीलता अभियान’ सुरु

nabil bank

काठमाडौं । स्प्यारो एसएमएसलेअन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘महिला उद्यमशीलता अभियान’ सुरु गरेको छ । स्प्यारो एसएमएस, एकआधि कारिक सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा ‘महिला उद्यमशीलता अभियान’ घोषणा गरेको छ। 

यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशषे छुट साथैव्यक्ति गत परामर्श सेवाहरू वि स्तार गरेर महि ला उद्यमीहरूलाई प्रोत्साहन गर्ने छ। यस अभियानअन्तर्गत, महिला उद्यमीहरूले स्प्यारो एसएमएसद्वारा प्रदान गरिएको सेवाहरूमा ८० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्छन् । साथै,  मार्केटिङबारे पनि निःस्शुल्क परामर्श लिन सक्नेछन् ।

बल्क एसएमएस मार्केटि ङ साना तथा मध्यमवर्गिय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ साथैलक्षि त ग्राहकहरूलाई सन्देश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्छ।

स्प्यारो एसएमएसले यस अभियानमार्फत महिला उद्यमीलाई यो प्रविधिको सह, सरल र किफायती पहुँच प्रदान गर्ने योजना बनाएको छ ।  जसले उनीहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवर्द्धन गर्न मद्दत पुर्याउने बिश्वास कम्पनीले लिएको छ ।

स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशषे अवसरको सदपुयोग गर्न र व्यावसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्नका लागि प्रेरित गर्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime