Skip to content

एनएमबि लघुवित्तले बनायो लगानीकर्ताको हाल खाली 

काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट एमएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ। फागुन १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिको सोही निर्णय अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय भएको छ ।
एनएमबि लघुवित्तले आर्थिक वर्ष २०७८÷७९ पश्चात् कुनै लाभांश वितरण गरेको छैन।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima