काठमाडौं । कुमारी बैंकको काठमाडौं उपत्यकामा रहेका केही शाखा कार्यालय स्थानान्तरण हुने भएका छन् ।
बैंकको चुच्चेपाटीस्थित शाखा कार्यालय, बूढानीलकण्ठ नगरपालिका–१० कपनमा रहेको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ ।
साविक शाखा कार्यालयका ग्राहकले उक्त शाखाबाट प्राप्त गर्दै आइरहेका सम्पूर्ण सेवाहरु चाबहिल स्थित चाबहिल प्लाजामा रहेको चाबहिल शाखा कार्यालय (हाल रहेको स्थानबाट १५० मिटर पश्चिम तर्फ) बाट वैशाख १ देखि सञ्चालन हुनेछ ।











प्रतिक्रिया दिनुहोस्