काठमाडौं । झापा क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले अहिलेसम्म १० हजार १९० मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९० मत मात्रै पाएका छन् ।
यो क्षेत्रमा मतगणना जारी छ ।











प्रतिक्रिया दिनुहोस्