सुन तस्करीको आरोपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पक्राउ लगानी न्यूज २ चैत्र २०८०, शुक्रबार १४:००मार्च 15, 2024 काठमाडौं । सुन तस्करीको आरोपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ गरेका छन् । नेपाल प्रहरीले ललितपुरबाट केही समय अगाडि पुनलाई पक्राउ गरेको हो । पूर्वउपराष्ट्रपति पुनका दुवै छोराहरु सुन तस्करीमा लागेको आरोप छ ।
प्रहरीको ‘अपरेसन स्न्याचिङ’: मध्यरातमा लुटपाट मच्चाउने तामाङसहित १० जनाको समूह नियन्त्रणमा, मध्येराति गोली प्रहार
विषयगत विज्ञसँग एमालेले लियो सुझाव, ५ वर्षमा उपलब्धि हासिल गर्नसक्ने घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
कर्जा असुलीमा सुधार आउँदा वाणिज्य बैंकको नाफा साढे ३० अर्ब बढी, पहिलो नबिल बन्दा अन्य बैंकले कति कमाए ?
प्रतिक्रिया दिनुहोस्