Skip to content

प्रि–ओपन सेसनमा ९.४९ अंकले बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस सेसनमा आज सेयर बजार मापम नेप्से परिसूचक ९.४७ अंकले बढेर २८५२.८३ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएको ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको सेयर मूल्य घटेको छ। यस सेसनमा १० करोड ८१ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi