Skip to content
Prabhu

१० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाखलाई रोजगारी

काठमाडौं । सरकारले १० वर्षभित्रमा ३० खर्बको प्रविधि निर्यातको लक्ष्य राखेको छ ।

अर्थमन्त्री वर्षमान पुनले ३० खर्बको निर्यात लक्ष्य रहने र १५ लाखलाई रोजगारी दिइने योजना अगाडि सारको हुन् । अहिले सूचना प्रविधिमा करिब १ खर्बको निर्यात हुने अनुमान छ ।

अर्थमन्त्री आगामी दशकलाई ‘सूचना प्रविधिको दशक’ प्रस्थान वर्षका रूपमा अघि बढाउने समेत बताए ।

सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डाटा सेन्टर स्थापना, बौद्धिक सम्पत्ति सुरक्षा लगायतका योजना समेत सरकारले योजना बनाएको छ । यी आयोजनाका लागि अर्थमन्त्रीले ५९ करोड विनियोजन भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal