काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ मा ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
अर्थमन्त्री पुनले भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगतमार्फत ५ लाख जनालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइने घोषणा गरिने बताए ।












प्रतिक्रिया दिनुहोस्