काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको अध्यक्षबाट शेखर गोल्छाले राजीनामा दिएका छन् ।
उनले फागुन २५ गतेदेखि लागू हुनेगरी राजिनामा दिएका हुन् । उनले दिएको राजीनामा चैत ५ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने
प्रतिक्रिया दिनुहोस्