काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको महिला सञ्चालकमा जोली अमात्य नियुक्त भएकी छन् । कम्पनीको मिति फागुन ९ गते बेलुका बसेको सञ्चालक समितिको बैठकले रिक्त महिला सञ्चालक पदमा उनलाई नियुक्त गरेको हो ।
पर्शा जिल्ला, वीरगन्ज स्थाई ठेगाना भएको अमात्यलाई कम्पनीले मंगलबारका मितिबाट लागू हुने गरी कम्पनी ऐन, २०६३ को दफा ८७ को उपदफा १ प्रतिबन्धात्मक वाक्याशं (२)अनुसार महिला सञ्चालक पदमा नियुक्ति गरेको हो ।












प्रतिक्रिया दिनुहोस्