Skip to content

हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापाले दिए राजीनामा

nabil bank

काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सुनिल बहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

थापाले दिएको राजीनामा मिति फागुन १२ गतेदेखि लागू हुने गरी पेश गरिएको थियो। उक्त राजीनामा बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi