काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छिन् ।
कम्पनीकोे सञ्चालक समितिका अध्यक्ष मोरले चैत ६ गते सञ्चालक समितिको सदस्य र अध्यक्षबाट राजीनामा दिएका छन् ।
उनले दिएको राजीनामा चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।












प्रतिक्रिया दिनुहोस्