Skip to content

माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त

nabil bank

 

काठमाडौं । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पोखरेलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैंकको ५०३औं बैठकले रिक्त रहेको सञ्चालकमा पोखरेललाई नियुक्त गरिएको जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime