Skip to content

सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट

nabil bank
काठमाडौं ।  सरकारले सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८३–८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो जानकारी दिएका हुन ।
यसैगरी, सरकारले उच्च शिक्षालाई श्रमबजारसँग आबद्ध गर्दै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गर्ने भएको छ।  सरकारले सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामाग्री र कृत्रिम बृद्धिमतामा आधारित सिकाई प्रणाली विस्तार गर्ने जानकारी दिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi