Skip to content

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा एनआईएमबी बैंकका सिईओ पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा उनलाई पक्राउ गरेको हो।

सिआईबीका अनुसार, स्मार्ट टेलिकम प्रकरणमा उनलाइ पक्राउ गरिएको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima