Skip to content

सेयर बजारमा सामान्य सुधार, ४ अर्ब २९ करोडको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुुधार आएको छ । बजार मापन गर्ने सूचक २.५७ अंकले बढेर परिसूचक २७३६.१७ बिन्दु कायम भएको छ ।

३५६ कम्पनीको ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा १२७ कम्पनीको मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । कारोबारमा विकास बैंक, फाइनान्स कम्पनी, होटल, जलविद्युत, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने अन्य समूहको उपसूचक घटेको छ ।

कारोबारमा कालिन्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi