Skip to content

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

आज न्यायाधिशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक निर्णय गरेको हो ।

प्राप्त प्रमाणबाट अदालतले पौडेलको संलग्नता नखुलेको, आरोपमाथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग उनले वित्तिय कारोबार गरेपनि लाभ प्राप्त गरेको नदेखिएको भन्दै अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi