Skip to content

रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक सेयर ब्रिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

फाइनान्सले सेयर संख्या र प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय कमलादीमा निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

सो समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi