Skip to content

कृषि विकास बैंकका सञ्चालक सञ्जिवकुमार कर्णले लिए शपथ

nabil bank

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा सञ्जिवकुमार कर्णले शपथ लिएका छन्। पशुपंक्षी विकास मन्त्रीले जेठ २२ गते कृषि विकास मन्त्रालयको सञ्चालक सदस्यमा कर्णलाई मनोनयन गरेका थिए ।

मन्त्रालयले मनोनयन गरेका कर्णलाई बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ बमोजिम जेठ २९ गते शथप ग्रहण गराएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime