Skip to content

पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थले सार्वजनिक गर्यो २१ बुँदे कार्ययोजना, पुँजीगत लाभकरमा के हुँदैछ सुधार ? (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको छ  ।
अर्थ मन्त्रालयले २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना  सार्वजनिक गरेको छ । कार्ययोजनामा धितोपत्र बोर्ड, नेप्से,  अर्थमन्त्रालयले गर्ने कामका बारेमा समय नै तोकिएको छ ।
एनआरएनएलाई समेत समेटेको कार्ययोजनामा पुँजीगत लाभकरलाई समेत समेटिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T