Skip to content

बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले निष्कासन गरेको साधार सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले सोामबार आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरिएको छ ।

कम्पनीले भदौ २२ देखि २६ गतेसम्म प्रतिकित्ता सय रुपैयाँका दरले ८ करोड ६३ लाख २० हजार रुपैयाँको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ता लागि निष्काशन गरेको थियो।
जसमा २३ लाख ५१ हजार ५६० जनाले २ करोड ६२ लाख ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । २३ लाख ५ हजार २३३ आवेदन स्वीकृत भएर बाँकी आवेदन रद्द भएको जनाइएको छ ।
८६ हजार ३२० जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।
आवेदनको नतिजा बिक्री प्रबन्धक, बेनी हाइड्रोपावर, मेरो सेयर र सिडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सिकने छ र

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima