Skip to content

यी हुन् एभरेष्ट बैंकका ठूला स्वदेशी तथा विदेशी सेयरधनी

काठमाडौं । एभरेष्ट बैंकका ठूला सेयरधनीमा स्वदेशी तथा विदेशी कम्पनी तथा व्यक्ति रहेका छन् ।

बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व प्रतिमा श्रेष्ठको ३ करोड २८ लाख ६९ हजार ९८९ कित्ता अर्थात २३.९६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा रवीकृष्ण श्रेष्ठको १.८८ प्रतिशत, किरण कृष्ण श्रेृष्ठको १.८८ प्रतिशत, शान्तदेवी पाठकको १.१८ प्रतिशत, अरुणमान शेरचनको ०.९५ प्रतिशत, होटल स्नोविलन प्रालिको ९.३० प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै पन्जाब नेशनल बैंकको सेयर स्वामित्व २०.०२ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima